punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

घुम्नुपर्ने १० देशको सूचीमा नेपाल पनि, पहिलो नम्बरमा कुन देश ?

Chaupati
safha napa

यात्रासँग सम्बन्धित चर्चित पुस्तक प्रकाशक लन्ली  प्लानेटले सन् २०२२ मा घुम्नुपर्ने १० देशको सूचीमा नेपाललाई  पनि  समावेश गरेको छ।   लन्ली प्लानेटले बिहीबार सूची सार्वजनिक गर्दै घुम्नुपर्ने १० देशको सूचीमा नेपाललाई आठौँ स्थानमा राखेको छ।

सूचीको पहिलो स्थानमा कुक आइल्यान्ड्स   रहेको छ। त्यसपछि नर्वे, मौरिसस, बेलिज, स्लोभेनिया, अङ्गुइला र ओमन छन्। नेपालपछि  मलावी र इजिप्ट छन्।

कोभिड–१९ सङ्क्रमणका कारण निकै क्षति बेहोरेको नेपालको पर्यटन क्षेत्रका लागि लन्ली प्लानेटको  सूचीले  विदेशी  पर्यटक भित्र्याउन  सहयोग पुग्ने पर्यटन व्यवसायीहरूको विश्वास छ। गोरखापत्र


१२ कात्तिक २०७८, शुक्रवार ०८:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु