बाढीपहिरो पीडितलाई क्षतिपुर्ति दिने सरकारको निर्णय

विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्ले बाढीपहिरो र डुबानबाट पीडितलाई क्षतिपूर्ति दिने निर्णय गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार सिंहदरबारमा बसेको परिषद् बैठकले बाढीपहिरो र डुबानबाट पीडितलाई क्षतिपूर्ति दिने निर्णय गरेको हो।

बैठकले अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्रमा गएको बाढीपहिरो र डुबानबाट पीडितहरुलाई उद्दार, राहत र क्षतिपुर्ति दिने निर्णय गरेको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ।

 


३ कात्तिक २०७८, बुधवार १६:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु