punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा झण्डै ३ लाख नगदसहित ९ जना जुवाडे पक्राउ

Chaupati
safha napa

कञ्चनपुरमा झण्डै ३ लाख नगदसहित ९ जना जुवाडे पक्राउ परेका छन्।जिल्लाको भीमदत्त नगरपालिका–४, भाँसी बस्ने भुवन साउदको घरमा तास खेलिरहेको अवस्थामा नौँ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

उक्त घरमा वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई तास खेलिरहेको अवस्थामा नगद दुई लाख ९८ हजार एक सय रुपैयाँ र ताससहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।


२८ असोज २०७८, बिहीवार १७:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु