punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माधव नेपालले आफ्नो पार्टीका मन्त्रीलाई बोलाए

Chaupati
safha napa

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना पार्टीका मन्त्रीहरुलाई बोलाएका छन्।अध्यक्ष नेपालले सरकारमा आफ्नो पार्टीबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरुलाई आवश्यक निर्देशन दिन बोलाएको बताइएको छ।

शेरबहादुर देउवा नेतृत्वको मन्त्रीमण्डलमा एकीकृत समाजवादीबाट चार जना मन्त्री र एक राज्यमन्त्री सहभागी छन्।

जसमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ (किसान), सहरी विकासमन्त्री रामकुमारी झाँक्री र स्वास्थ्य राज्यमन्त्री भवानीप्रसाद खापुङ रहेका छन्।


२४ असोज २०७८, आइतवार १२:०९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु