मन्त्रिपरिषद्ले पायो पूर्णता, राज्यमन्त्री उमेश श्रेष्ठ प्रधानमन्त्री कार्यालयमा
Reporter काठमाडौं
असोज २२, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपतिले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका हुन् ।