सुनको मूल्य बढ्यो
पहेँलो धातु सुनको मूल्य प्रतितोला ५ सय महंगो भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको छ। त्यस्तै तेजाबी सुन ८९ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको छ।
अघिल्लो दिन छापावाल सुन ८९ हजार ९ सय रुपैयाँमा र तेजाबी सुन ८९ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो।चाँदी पनि आज प्रतितोला १० रुपैयाँले बढेर ११ सय ७० रुपैयाँमा कारोबार भएको छ।

२१ असोज २०७८, बिहीवार १३:५१ बजे प्रकाशित