punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भीरबाट लडेर एक महिलाको मृत्यु

Chaupati
safha napa

डोटीमा घाँस काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका – ३ अ‍ैलीकी ४० वर्षीय भागा देवी पाठकको मृत्यु भएको हो ।

उनको घर नजिकैको भीरमा घाँस काट्ने क्रममा लडेर घटनास्थलमै मृत्यु भएको उनका जेठाजु कांशिराम पाठकले जानकारी दिएका छन ।मृतक महिलाका श्रीमान, दुई छोरा र दुई छोरी छन् ।


१७ असोज २०७८, आइतवार १६:१४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु