punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिमका ३२ जनामा कोरोना संक्रमण

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार २ सय ४९ नमूनाको कोरोना परिक्षण गरिएकोमा ३२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय डोटीका अनुसार एन्टिजेन बिधिबाट १ हजार ६० नमूनाको कोरोना परिक्षण गरिएकोमा ३ जना र पीसीआर बिधिबाट १ सय ८९ नमूनाको कोरोना परिक्षण गर्दा २९ जनामा संक्रमण पुुष्टि भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३२ जना संक्रमण मुक्त भएका छन । यो संगै कोरोना निको हुनेको संख्या ३७ हजार ३ सय ४ पुगेको छ । हालसम्म प्रदेशमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ सय ९६ रहेको छ ।


१६ असोज २०७८, शनिवार १९:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु