punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमसीसी उपाध्यक्ष र माधव नेपालबीच भेटवार्ता

Chaupati
safha napa

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमारले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेकी हुन् ।

बिहीबार काठमाडौं आएकी सुमारसहितको एमसीसीको टोलीले अध्यक्ष नेपाल, प्रमेश हमाल र गंगालाल तुलाधरसहितका नेतासँग एकीकृत समाजवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा भेट गरेको हो ।

उपाध्यक्ष सुमारको टोलीले बिहीबार नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेको थियो ।


२४ भदौ २०७८, बिहीवार १९:३५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु