punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमसीसी खारेज गर्न माग गर्दै धनगढीमा प्रदर्शन

Chaupati
safha napa

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज गर्न माग गर्दै मंगलबार धनगढीमा प्रदर्शन भएको छ । राष्ट्रिय जनमोर्चा नेपालले धनगढीको मुख्य बजारमा विरोध जुलुस निकालेको हो ।

उनीहरूले ‘एमसीसी खारेज गर’,’अमेरिकी साम्रज्यवाद मुर्दावाद’ भन्दै नाराबाजी गरेका छन् । एमसीसी खारेजीको माग गर्दै विभिन्न दल निकटका भातृ संगठनहरु दैनिक प्रदर्शन गर्न थालेका छन ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठनले पनि एमसीसी खारेज गर्न माग गर्दै आएको छ ।


२२ भदौ २०७८, मंगलवार १९:०० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु