punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

निर्देशक सुदर्शन थापाले गरे भिजे सुप्रियासँग इन्गेजमेन्ट

Chaupati
safha napa

निर्देशक सुदर्शन थापाले भिजे समेत रहेकी मोडल सुप्रिया कट्वालसँग इन्गेजमेन्ट गरेका छन् । जन्मदिनको अवसरमा सुदर्शनले सोमबार एपीवान टेलिभिजनकी समाचारवाचिका सुप्रियासँग इन्गेजमेन्ट गरेका हुन् । उनीहरु केही समयदेखि प्रेममा थिए ।

जन्मदिनमा सुदर्शनले सरप्राइजस्वरुप इन्गेजमेन्टको खबर सार्वजनिक गरेका हुन् । यद्यपी, उनले इन्गेजमेन्ट गर्ने भनेर केही दिनदेखि फिल्म बजारमा चर्चा फैलिएको थियो ।


२१ भदौ २०७८, सोमवार १६:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु