सुनको मूल्य घट्यो

आज सोमबार सुनको मूल्य घटेको छ।आइतबार छापावाला सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आज ९१ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ।

यसअनुसार आज प्रतितोला १ सय रुपैयाँले गिरावट भएको हो।चाँदीको मूल्य भने यथावत् रहेको छ। चाँदी आइतबार र सोमबार १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको हो।


२१ भदौ २०७८, सोमवार १३:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु