punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेजन अध्यक्षमा बराल निर्वाचित

Chaupati
safha napa

नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा जनार्दन बराल निर्वाचित भएका छन्।आज भएको निर्वाचनमा बरालले कुल खसेको २ सय ४७ मतमा १ सय १४ मत ल्याए।

उनका प्रतिस्पर्धी आशिष ज्ञावालीले ८० र शिरोमणी ढुंगानाले ४८ मत ल्याए।उपाध्यक्षमा सुजन ओली, महासचिवमा भागवत भट्टराई, सचिवमा हिमाल पौडेल र कोषाध्यक्षमा लक्ष्मी कुमारी सापकोटाले जित हासिल गरेका छन्।


१८ भदौ २०७८, शुक्रवार १९:५३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु