punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मलामी गएका युवक खोलामा बेपत्ता

Chaupati
safha napa

बैतडीमा मलामी गएका युवक खोलाले बगाएर बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सिगास गाउँपालिका —५ का २२ वर्षीय प्रकाश धामी रहेका छन् ।

आइतबार बिहान कुडे खोलामा आफन्तको मलामी गएका उनलाई खोलाले बगाएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले बताए । उनको खोजी कार्य जारी रहेको उनले बताए ।


१३ भदौ २०७८, आइतवार १८:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु