punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध

Chaupati
safha napa

पहिरोले भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । कैलालीको खानीडाँडामा सडक माथिबाट गएको पहिरोले सुदूरपश्चिमप्रदेशका पहाडी जिल्लालाई जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिमप्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार पहिरोले राजमार्ग अवरुद्ध भएपछि गन्तव्यकालागि छुटेका सवारीसाधन खानीडाँडामै रोकिएका छन् ।डोजरको सहायताले पहिरो पन्छ्याउने कामभइरहेको प्रहरीले जनाएको छ ।


११ भदौ २०७८, शुक्रवार ०९:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु