punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भरुवा बन्दुकसहित एक जना पक्राउ

Chaupati
safha napa

कैलालीमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्। जिल्लाको मोहन्याल गाउँपालिका–६ नारासोतीका ५० वर्षीय गंगाराम जैशी पक्राउ परेका हुन् ।

उनलाई गएराति साढे नौ बजे सोही ठाउँको सेतीखोर गाउँको बिच जंगलमा हिडिरहेको अवस्थामा फेला पारी तलासी गर्दा एकनाले भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीविरुद्ध हातहतियार शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

 


११ भदौ २०७८, शुक्रवार ०८:५५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु