रातको समयमा महिलाहरूले भुलेर पनि यी काम नगर्नुहाेस्

– महिलाहरुले सुत्नु अघि कपाल नुहाउनुहुँदैन ।

–कपाल छोडेर सुत्नु हुँदैन ।

– सुर्यास्त पछि कसैको घरमा पनि दुध, दही, नुन, तेल र प्याज लिन जानु हुँदैन ।

– रातमा झुठा भाँडाहरु भान्छामा राख्नुहुँदैन ।

–घरमा झगडाको स्थिती निम्त्याउनु हुँदैन ।

–साँझमा कुचो लगाउनु हुँदैन ।

– रातमा सुत्नुअघि घरभित्र रहेको कुचो दक्षिण पश्चिम दिशामा लुकाएर राख्नुपर्छ ।

– पानीको गिलास या बोतल आफ्नो शिरमाथि राखेर सुत्नु हुँदैन । दायाँ बाया राख्नु ठिक हुन्छ ।

–पतिपत्नीको सम्बन्ध राम्रो बनाउन सयन कोठामा कपूर बाल्नुपर्छ ।

– घरमा रहेका सबै कोठामा कालो नुन पेपरमा बेरेर राखि बिहान उठेपछि कसैसँग नबोली कागजमा राखिएको नुनलाई बाहिर फाल्नुपर्छ । यसले घरमा उत्पनन भएका नकारात्मक उर्जा बाहिर निकाल्न मदत गर्छ ।

– रातिको समयमा सडक चौबाटोमा हिँड्नुहुँदैन ।

–रातिका समयमा खराब आचरण भएका मान्छेसँग भेट्नु हुँदैन ।


१० भदौ २०७८, बिहीवार १९:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु