punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अफगानिस्तान तालिबानले कब्जा गरेपछि भारत चिन्तित, मोदी सरकारले बोलायो सर्वदलीय बैठक

Chaupati
safha napa

अफगानिस्तानको परिवर्तित राजनीतिक परिस्थितिबारे छलफल गर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज (बिहीबार) सर्वदलीय बैठक राख्ने भएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार बैठक अहिले बिहान ११ बजे सुरु हुनेछ।आज सर्वदलीय बैठक बस्नेबारे भारतका विदेशमन्त्री एस। जयशंकरले गत सोमबार नै ट्विटमार्फत जानकारी दिएका थिए।

बैठकमा अफगानिस्तान मामिलाबारे भारतको विदेश मन्त्रालयले सबै दलका नेतासँग संवाद गर्ने उनले बताएका छन्।अफगानिस्तान तालिबानले कब्जा गरेपछि भारत निकै सशंकित छ।


१० भदौ २०७८, बिहीवार ०८:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु