punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भीरबाट लडेर एक किशोरीको मृत्यु

Chaupati
safha napa

बैतडीमा भीरबाट लडेर एक किशोरीको ज्यान गएको छ । जिल्लाको सुर्नया गाउँपालिका ७ कठमडाकी १३ बर्षीया रुपा साउदको भीरबाट लडेर ज्यान गएको पारिवारिक श्रोतले जनाएको छ ।

गोरु लोटे भन्ने भीरबाट साउद सोमबार दिउँसो घाँस काट्ने क्रममा लडेको र घटनास्थलमै मृत्यु भएको बताइएको छ । साउद केदार मावि कठमडामा कक्षा ५ मा अध्ययनरत थिइन् ।


१ भदौ २०७८, मंगलवार १०:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु