punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

चट्याङ लागेर खेतमा काम गरिरहेका दुई जनाको मृत्यु

Chaupati
safha napa

उदयपुरमा चट्याङ लागेर खेतमा काम गरिरहेका दुई जनाको मृत्यु भएको छ।

मंगलबार साँझ त्रियुगा नगरपालिका–३ मुसहरीमा वर्षासँगैको चट्याङबाटललिता सदा र फूलकुमारी सदाको ज्यान गएकाे प्रहरीले जानकारी दिएकाे छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी डिएसपी वेदप्रसाद गौतमका अनुसार घर नजिकै खेतमा काम गर्ने क्रममा चट्याङ लागेको हो।

चट्याङले गम्भीर घाइते भएका उनीहरुलाई उपचारको लागि जिल्ला अस्पताल गाईघाट लगिएकामा ज्यान गएकाे हाे।


३० असार २०७८, बुधवार ०९:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु