punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा १७ वर्षीया किशोरी बलात्कृत

Chaupati
safha napa

कञ्चनपुर। कञ्चनपुरमा सत्र वर्षीया किशोरी बलात्कृत भएकी छन्। बलात्कारको आरोपमा दोधारा चाँदनी नगरपालिका-३ शिवनगर टोल बस्ने २४ वर्षीय नवीन सुनारलाई शनिबार प्रहरीले पक्राउ गरेको छ। सुनारले ती किशोरीलाई शुक्रबार राति बलात्कार गरेको प्रहरीले जनाएको छ। उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।


२३ जेठ २०७८, आइतवार १४:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु