punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देशभर ८५२० जनामा कोरोना संक्रमण पुष्टि

Chaupati
safha napa

देशभर  ८  हजार  ५२०  जनामा कोरोना संक्रमित पुष्टि भएका छन् ।  देशभरका प्रयोगशालामा २० हजार ९४८  जनाको पीसीआर विधि र ५३०जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा आठ हजार ५२९   जना संक्रमित पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पिसिआर विधिबाट आठ हजार ४६७ र एन्टीजेन विधिबाट ५३ संक्रमित पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा २०३ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ४ हजार ६६९ जनाको मृत्यु भएको छ। , सक्रिय संक्रमितको संख्या एक लाख ७ ३३६ हजार पुगेको छ। आज देशभर ६  हजार १३५ जना व्यक्ति नि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।  


३१ वैशाख २०७८, शुक्रवार १९:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु