देशभर काेराेना संक्रमणबाट ५८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण ५८ जनाको मृत्यु भएको छ ।

योसँगै हालसम्म सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ  भने मृतकको संख्या  ३ हजार ४७५ पुगेको छ ।

२२ वैशाख २०७८, बुधवार १७:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु