punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

राष्ट्रपतिद्वारा खातुनलाई बधाई

Chaupati
safha napa

राष्ट्रपति विद्यादेवी भण्डारीले किशोरी मुस्कान खातुनलाई तेजाब आक्रमणविरुद्ध कडा कानून र सजायका लागि साहसिक अभियान सञ्चालन गरेवापत प्रतिष्ठित अन्तरराष्ट्रिय साहसी महिला पुरस्कार प्रदान गरिने घोषणा गरिएकामा बधाई दिएकी छिन्।

राष्ट्रपति भण्डारीले आज अपराह्न ट्वीट गरी खातुनले तेजाब आक्रमणको असह्य पीडालाई शक्तिमा बदलेकामा प्रशंसा गर्दै सो पुरस्कार दिलाउने अमेरिकी सरकारलाई पनि धन्यवाद दिएकी हुन।


२२ फागुन २०७७, शनिवार १७:४० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु