punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दाहाल–नेपाल समूह र जसपाबीच पेरिसडाँडामा छलफल

Chaupati
safha napa

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरु बीच छलफल भईरहेको छ ।

नेकपा पार्टी कार्यालय पेरिसडाँडामा जारी भेटवार्तामा नेकपाका दुवै अध्यक्ष प्रचण्ड र माधवकुमार नेपाल सहभागित छन्। छलफलमा जनता समाजववादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठलगायतका नेता सहभागी छन्। दुई पार्टीबीच सहकार्य गर्ने विषयमा छलफल भइरहेको बताईएको छ । 


१३ फागुन २०७७, बिहीवार १२:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु