punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा करिब १ लाख मुल्य बराबरको अवैध सामान बरामत

Chaupati
safha napa

कञ्चनपुरमा करिब १ लाख मुल्य बराबरको अवैध सामान सशस्त्र प्रहरीले बरामत गरेको छ ।
जिल्लाको विभिन्न बोडर आउट पोष्ट बयलबन्दा, गड्डाचौकी, दोधारा चाँदनी, बेलौरी र जिमुवाबाट खटिएका टोलीले अवैध रूपमा भारतबाट भन्सार छली नेपाल भित्र्याउँदै गरेको १ लाख ११ हजार ८ सय २० मूल्य बराबरको प्रतिबन्धित बोईलर कुखुरा, बिउबिजन, किराना समान, तयारी, कपडा र मल बरामद गरेको सशस्त्र प्रहरीले गरेकाे हाे ।

सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्रबहादुर ऐरका अनुसार बरामद गरिएका सामानहरूलाई पशु क्वारेन्टाईन कार्यालय र कञ्चनपुर भन्सार कार्यालयमा बुझाएइकोछ।


१३ फागुन २०७७, बिहीवार ०६:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु