punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेस नेता जोशीको निधन

Chaupati
safha napa

नेपाली काँग्रेस कञ्चनपुरका पूर्व सभापति तथा सांसद गङ्गादत्त जोशीको हृदयाघातका कारण ८४ वर्षको उमेरमा निधन भएको छ।

बुधबार बिहान महेन्द्रनगरस्थित घरबाट आँखाको थप उपचारका लागि अस्पताल जाने क्रममा उनको बाटामै निधन भएको हो।

कांग्रेस कञ्चनपुरका संस्थापकसमेत रहेको जोशीको निधनले काँग्रेसलाई ठूलो क्षति पुगेको पार्टीका जिल्ला सभापति हरी बोहराले बताए । जोशीको घर भीमदत्त नगरपालिका–१८ गोबरिया हो।


२८ माघ २०७७, बुधवार १३:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु