punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ढक्का शिविरमा घुस्यो जंगली हात्ती, १३ टहरा भत्कायो

Chaupati
safha napa

कञ्चनपुरको लालझाडी गाउँपालिकास्थित ढक्का शिविरमा जंगली हात्तीले आतंक मच्चाएको छ ।

गएराति ढक्का शिविर प्रवेश गरेको जंगली हात्तीको बथानले आरक्षपीडितका १३ टहरा भत्काएको छ ।

जंगली हात्तीको बथानले दर्जन बढी घरटहरा भत्काई भण्डार गरिएको खाद्यान्न र खेतमा लगाएको गहुँ बाली समेत नष्ट गरेको आरक्षपीडित संघर्ष समिति कञ्चनपुरका अध्यक्ष हिरासिंह भण्डारीले जानकारी दिए ।

हात्तीको बथानले घरटहरा भत्काएपछि पीडित परिवारको थप विचल्ली भएको छ भने पुरै बस्ती त्रसित बनेको छ ।


१२ माघ २०७७, सोमवार १५:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु