punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बजारमा विहानैदेखि बन्दको प्रभाव

Chaupati
safha napa

धनगढी बजार विहानैदेखि बन्द छ। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले शनिबार सुदूरपश्चिम बन्दको घोषणा गरेपछि धनगढी बजार पनि आज विहानैदेखि बन्द रहेको हो।

हिजो रातीदेखि प्रहरी स्कटिङमा सवारी साधान संञ्चालन भइरहेको भएपनि बजार भने बन्द रहेको छ।

सरकारले गिरफ्तार गरेका आफ्ना नेता कार्यकर्ता रिहाइको माग गर्दै नेपाल बन्दको घोषणा गरेअनुसार सुदूरपश्चिम पनि शनिबार बन्द गरिएको नेकपा विप्लवले बता्रएको छ।


१० माघ २०७७, शनिवार ११:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु