punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरबाट लागुऔषधसहित युवक पक्राउ

Chaupati
safha napa

सशस्त्र प्रहरी बलले लागुऔषधसहित कञ्चनपुरबाट एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–७ कलुवापुरका १९ वर्षीय समिर राना रहेका छन्।

रानालाई लागुऔषध नाइट्रभेटका ३ सय ४५ ट्याब्लेट, नगद २३ हजार ४० र मोबाइल एक थानसहित पुनर्वास नगरपालिका–६ मनकामना टोलको जंगलबाट पक्राउ गरिएको सशक्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीले जनाएको छ।

पक्राउपछि उनलाई आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्रबहादुर ऐरले बताए।


३ माघ २०७७, शनिवार १९:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु