Hotel Flora Long Ad

१ सय १ वर्षकी महिलाले जन्माइन् बच्चा

इटालीमा एकजना १ सय १ वर्षकी महिलाले बच्चा जन्माएकी छिन् । समाचार माध्यममा जनाइए अनुसार अनातोलिया व्हर्टाडेला नाम गरेकी महिलाले बच्चा जन्माएकी हुन् ।

यो बच्चा उनको कोखबाट जन्मिएको १७ औं सन्तान हो । सामान्यतया मानिसको सरदर आयु भन्दा बढी बाँचिसकेकी महिलाले अण्डाशय प्रत्यारोपण गरी १७ औ बच्चालाई शल्यक्रिया गरेर जन्माएकी हुन् ।

युरोपेली युनीयनको नियमानुसार अण्डासय प्रत्यारोपण गर्न नपाइने हुँदा उनको टर्कीमा शल्यक्रिया गरिएको हो ।

१ सय १ वर्षीया यी महिलाले आफ्नो १७ औ बच्चालाई भगवानको आर्शीवाद ठान्छिन् ।


२ माघ २०७७, शुक्रवार १०:०४ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु