punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कस्तो छ आजको विनिमयदर ?

Chaupati
safha napa

नेपाल राष्ट्र बैंककले शुक्रवारका लागि अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ११७ रुपैयाँ १७ पैसा तोकेको छ ।

युरो एकको खरिददर १४१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४२ पैसा, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रुपैयाँ ८ पैसा र बिक्रीदर १५९ रुपैयाँ ९० पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५१ पैसा र बिक्रीदर ९० रुपैयाँ ९८ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।


२ माघ २०७७, शुक्रवार १०:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु