punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

अब एउटा बैंकको एटीएम अर्को मसिनमा प्रयोग गर्दा शूल्क लाग्ने

Chaupati
safha napa

अब एउटा बैंकको एटीएम अर्को बैंकको एटीएम मसिनमा प्रयोग गर्दा शूल्क लाग्ने भएको छ ।

आगामी माघ १ गतेदेखि अन्तर बैंक एटिएम सेवा प्रयोग गर्दा शुल्क लाग्ने नेपाल राष्ट्र बैंकले जनाएको छ । नयाँ व्यवस्था जारी गर्दै नेपाल राष्ट्र बैंकले महिनामा दुई पटकसम्म अन्तर बैंक एटिएम प्रयोग गर्दा निःशूल्क र त्यसपछि भने बैंकहरुले प्रति कारोबार २० रुपैयाँसम्म शूल्क लिन पाउने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले यसअघि एउटा बैंकको एटीएम अर्को बैंकको एटीएम मसिनमा प्रयोग गर्दा शूल्क नलाग्ने व्यवस्था गरेको थियो । तर उक्त निर्णय गरेको केही महिनापछि राष्ट्र बैंक आफै पछाडि हटेको छ ।


२३ पुस २०७७, बिहीवार १८:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु