सुनको मूल्य तोलामा सात सय रुपैयाँ बढ्यो

बजारमा आज सुनको मूल्य तोलामा सात सय रुपैयाँ बढ्दै प्रतितोला ९५ हजार तीन सय रुपैयाँँ पुगेको छ ।

सुन हिजो प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँँ बढ्दै प्रतितोला एक हजार तीन सय २५ रुपैयाँ पुगेको छ । चाँदी हिजो प्रतितोला एक हजार तीन सय रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।


२० पुस २०७७, सोमवार ११:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु