punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ओली समूहको अनेरास्ववियूको केन्द्रीय कमिटी बैठक

Chaupati
safha napa

विभाजित नेकपाको केपी शर्मा ओली समूह र प्रचण्ड–नेपाल समूहका छुट्टाछुट्टै बैठक बसिरहेका छन् ।

नेकपाको विद्याथी संगठन अनेरास्ववियूको ओली समूहको केन्द्रीय कमिटी बैठक जारी छ । शुक्रबारदेखि सुरु भएको बैठक काठमाडौंको नयाँबजारस्थित सम्राट पार्टी प्यालेसमा भइरहेको छ ।

प्रचण्ड–नेपाल समूहले एकलौटी ढंगले बैठक गरेको भन्दै संयोजक ऐन महरलाई कारबाहीको सिफारिस पनि गरिसकेको सह–संयोजक रन्जित तामाङले बताए ।


१२ पुस २०७७, आइतवार १४:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु