punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

संसद विघटनविरुद्धका रिटमाथि आज प्रारम्भिक सुनुवाई

Chaupati
safha napa

प्रतिनिधिसभा विघटनको घोषणाविरुद्ध परेका रिट निवेदनहरुमाथि आज प्रारम्भिक सुनुवाइ हुने भएको छ ।

१३ वटा रिट परेकोमा १२ वटामाथि आज एकल इजलासमा सुनुवाइ हुने भएको सर्वोच्च अदालतको मुद्दा महाशाखाका प्रमुख बाबुराम दाहालले जानकारी दिए । उनकाअनुसार अर्को एउटा रिट भने संवैधानिक इजलासमा आउँदो शुक्रबार पेश हुनेछ ।

आज सुनुवाइ हुने रिटमध्ये एउटा रिट ४ जना सांसदले पनि दायर गरेका छन् । रिट दायर गर्ने सांसदमा देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्री छन् ।

 


८ पुस २०७७, बुधवार ०८:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु