punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भण्डारी दम्पतीको हत्या भएपछि टुहुरी बनेकी बालिकाको मृत्यु

Chaupati
safha napa

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ कलुवापुरका गत वर्ष भण्डारी दम्पतीको हत्या भएपछि टुहुरी बनेकी बालिकाको मृत्यु भएको छ । नगर उपप्रमुख तुल्सी देवी हमालले भने ब्लड इन्फेक्सनले गर्दा उनको गएराती मृत्युु भएको हो ।

२०७६ फागुन १५ गते दिउँसो ५२ वर्षीय जयलाल भण्डारी र उनकी श्रीमती २२ वर्षीया धनादेवी भण्डारीको धारिलो हतियारको प्रयोग गरी हत्या भएको अवस्थामा घरभित्रै शव भेटिएको थियो । आमाबाबुको हत्या भएपछि उनी सात महिनाकी टुहुरी भएकी हुन ।


६ पुस २०७७, सोमवार १०:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु