सुनचाँदीको मूल्य कति छ आज ?
बजारमा आज सुनचाँदीको स्थीर छ । सुन आज प्रतितोला ९१ हजार पाँच सय रुपैयाँनै कायम रहेको छ । सुन हिजो पनि सोही मूल्यमा कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य पनि यथावत छ । चाँदीको मूल्य आज प्रतितोला एक हजार एक सय ७५ रुपैयाँनै कायम छ । चाँदी हिजो पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
११ मंसिर २०७७, बिहीवार १२:१० बजे प्रकाशित













