धनगढीको बसन्त टोलमा युवती मृत फेला

धनगढी उपमहानगरपालिका वडा नम्बर १ बसन्त टोलमा एक युवती मृत फेला परेकी छन् ।

सोही ठाउँको शिविरकी १८ वर्षीया इन्द्रा चौधरी रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

युवती रुखमा झुण्डिएको अवस्था मृत भेटिएपनि घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।


१८ कात्तिक २०७७, मंगलवार १७:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु