punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

वडाध्यक्षसहित १० जना जुवाडे पक्राउ

Chaupati
safha napa

बझाङको जयवृथ्वी नगरपालिकाबाट वडाध्यक्षसहित १० जना जुवाडे पक्राउ परेका छन् ।

नगरपालिकाको वडा नम्बर ४ बाट सोही वडाका वडाध्यक्ष गगन खातीसहित १० जनालाई ७० हजार ७ सय ३० रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रूपक खड्काले जानकारी दिए ।

अन्य पक्राउ पर्नेमा दीपक बहादुर बड, शेरबहादुर खाती, लोकेन्द्र खाती, विक्रम खाती, कुम्भराज उपाध्याय, नरेन्द्रराज उपाध्याय, रतनलाल रताला, उमेशराज जोशी, सन्तोष जोशी रहेका छन् ।उनीहरू माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


१२ कात्तिक २०७७, बुधवार १२:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु