punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कर्मचारीमा कोरोना देखिएपछि गोदावरी नगरपालिकाको सेवा बन्द

Chaupati
safha napa

कैलालीको गोदावरी नगरपालिकाका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ । नगरपालिकाले अत्यावश्यक भएमा मात्रै नगरपालिका कार्यालयमा सेवा लिन सबैमा आग्रह गरेको छ ।

नगरपालिकाले बुधबार एक सूचना जारी dddddगर्दै कार्यालयका कर्मचारीमा कोरोना संक्रमण देखिएकाले अत्यावश्यक काम बाहेकका सेवा लिन नगरपालिकामा नआउने भनेको हो ।

२०७७ साल कार्तिक १२ देखि कार्तिक १४ गते सम्म अत्यावश्यक (स्वास्थ्य सेवा, फोहोर मैला व्यावस्थापन र दमकल) सेवा बाहेक सम्पूर्ण सेवाहरु बन्द गरिएको ब्यहोरा जानकारीका लागि नगरपालिकाले सूचना जारी गरेको छ ।


१२ कात्तिक २०७७, बुधवार १२:२० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु