punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बञ्चरो प्रहार गरेर आमाको हत्या

Chaupati
safha napa

झापाका एक युवकले बञ्चरो प्रहार गरेर आफ्नै आमाको हत्या गरेका छन् ।

जिल्लाको कमल गाउँपालिका ८ ठूलो बाह्रघरेका २४ वर्षीय दिनेश ऋषिदेवले आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

रक्सी खाएर घर पुगेका उनले ५० वर्षीया आमा मीरा ऋषिदेवलाई बन्चरो र ढुङ्गाले टाउको र खुट्टामा हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाले जानकारी दिए ।

उनलाई प्रहरी हत्या अभियोगमा नियन्त्रणमा लिइसकेको छ ।

 


२९ भदौ २०७७, सोमवार ०९:०८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु