punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लगानी बोर्डका सिइओ भट्टलाई काम गर्न रोक लगाउने उच्च अदालतको आदेश

Chaupati
safha napa

काठमाडौं, साउन २७ । उच्च अदालत पाटनले लगानी बोर्डका नवनियुक्त प्रमुख कार्यकारी अध्यक्ष (सिइओ) सुशील भट्टलाई काम गर्न रोक लगाउने आदेश दिएको छ ।

पाटनका मुख्य न्यायाधीश नहकुल सुवेदीको इजलासले भट्टलाई बोर्ड प्रमुखको हैसियतमा काम गर्न रोक लगाएको हो।

मन्त्रिपरिषदले साउन १९ गते भट्टलाई बोर्डको सिइओमा नियुक्त गरेको थियो। भट्टको योग्यता नपुग्ने र विभिन्न ठेक्कामा कालोसूचीमा परेको दाबी गर्दै अधिवक्ता जयबहादुर भुजेलले रिट दायर गरेका थिए।


२७ साउन २०७७, मंगलवार १०:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु