punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज सुनको मुल्य घट्यो

Chaupati
safha napa

 

काठमाडाैं,साउन २५।  लगातार बढेको सुनको मुल्य  आइतबार  घटेको छ ।
आइतबार  तोलामा ९ सय रुपैयाँ घटेको सुनको मुल्य प्रतितोला एक लाख दुई हजार ६ सय  पुगेको  नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुनको भाउ अहिलेसम्मकै उच्च प्रतितोला  १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो ।

आइतबार  चाँदी प्रतितोला ५ रुपैयाँ बढेर तोलाको १४ सय १० रुपैयाँ पुगेको महासंघले जनाएको छ


२५ साउन २०७७, आइतवार ०५:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु