punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

‘बाहुबली’का निर्देशक एसएस राजमौलीलाई कोरोना संक्रमण

Chaupati
safha napa

काठमाडौं, साउन १५ । बलिउड निर्देशक एसएस राजमौलीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ। आफू र परिवारका सदस्यलाई खोकी लागेपछि जचाउन जाँदा कोरोना पोजेटिभ देखिएको राजामौलीले ट्वीटरमार्फत जानकारी दिएका छन्।

कोरोना पोजेटिभ देखिएपछि उनी हाल होम क्वारेन्टाइनमा छन्। बलिउडको बहुचर्चित बाहुबली फिल्म बनाएका राजमौली हाल आरआरआर फिल्मको निर्देशनमा व्यस्त छन्। फिल्ममा एनटी रामा राव, रामचरण, आलिया भट्ट, अजय देवगन र श्रेया सरनको अभिनय देख्न पाइनेछ।


१५ साउन २०७७, बिहीवार ०७:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु