punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

टिचिङ्ग अस्पतालको साढे १६ करोड रुपैयाँ गायब

Chaupati
safha napa

काठमाडौं, साउन ५ । त्रिभुवन विश्वविद्यालय ९त्रिवि० शिक्षण अस्पताल महाराजगञ्जको बैंक खाताबाटै झण्डै साढे १६ करोड रुपैयाँ हराएको छ।

अस्पतालको बैंक नगदी किताबले २०७६ असार मसान्तसम्ममा ९मार्गस्थ र नगद ३ लाख रुपैयाँबाहेक० ९८ करोड २७ लाख ७५ हजार रुपैयाँ बैंक मौज्दात देखाएको थियो। सो मितिको बैंक स्टेटमेन्टअनुसार भने ८१ करोड ८३ लाख ६७ हजार रुपैयाँ बैंक मौज्दात छ।

बैंकमा १६ करोड ४४ लाख आठ हजार रुपैयाँ घटी देखिएको छ। घटी देखिएको रकमका सम्बन्धमा छानबिन गरी बैंकमा जम्मा हुनुपर्ने महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा उल्लेख छ। अन्नपूर्णमा खबर छ ।


५ साउन २०७७, सोमवार ०१:१६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु