punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

क्वारेन्टाइनबाट भागेका पुरुष मृत फेला

Chaupati
safha napa

धनगढी, साउन ४ । कैलालीमा क्वारेन्टाइनबाट भागेका एक जना मृत फेला परेका छन । गोदावरी नगरपालिका वडा नम्बर ८ स्याउलेको हरिनगरमा सोही ठाउँका स्थानीय अन्दाजी ४५ वर्षीय शेरबहादुर आउजी मृत फेला परेका हुन् ।

उनी साउनको एक गते मात्रै भारतबाट फर्किएर क्वारेन्टाइनमा बसेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए । उनका अनुसार मृत फेला परेका आउजी गोलादेवी विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइमा बस्दै आएका थिए । उनी शनिबार विहानै क्वारेन्टाइनबाट भागेका थिए ।


४ साउन २०७७, आइतवार १४:४३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु