punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आज शनिबार पनि बैंक खुल्ने

Chaupati
safha napa

काठमाण्डौं, असार २७ । आज शनिबार पनि बैंक तथा वित्तीय संस्था खुल्ने भएका छन् । राजश्व जम्मा गर्ने प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाको शाखा अनिवार्य रुपमा खोल्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

चालू आर्थिक वर्ष सकिन केही दिन बाँकी रहेकाले राजस्व जम्मा गर्न राजश्व सङ्कलन गर्ने शाखा तथा काउण्टर एवं बैंकका क्लियरिङ सम्बन्धी काम गर्ने काउन्टरलगायत नेपाल क्लियरिङ हाउस पूर्णकालीन रुपमा खुला गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकको निर्देशन छ ।


२७ असार २०७७, शनिवार ०२:५१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु