punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

धनगढी, असार २ । सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा १७ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा थप १७ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

उनका अनुसार कैलालीका १० र कञ्चनपुरका ७ जनामा कोरोना पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।


२ असार २०७७, मंगलवार १०:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु