punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सामाजिक सुरक्षा भत्ता यथावत्, ६७ अर्ब ५० करोड विनियोजन

Chaupati
safha napa

काठमाडौं, जेठ १५  । सरकारले सबै सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको छ । कोरोनाभाइरसको संक्रमण बढेसँगै आर्थिक क्षेत्रमा परेको नकारात्मक असरका कारण सामाजिक सुरक्षा भत्ता हटाउने चर्चाका माझ सरकारले यसलाई निरन्तरता दिएको हो ।

बिहीबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७७÷०७८ को आयव्यय विवरण प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले हाल दिँदै आएका सबै सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको जानकारी दिएका हुन् । यसका लागि ६७ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको अर्थमन्त्री खतिवडाले जानकारी दिए ।


१५ जेठ २०७७, बिहीवार ११:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु